भारतमा टिकटक विवादमा

पछिल्लो केही समयदेखि भारतमा टिकटक एक पछि अर्को गर्दै विवादमा परिरहेका छ । विवादबीच अप्रिलमा केही समयको लागि यो एप प्रतिबन्धित पनि भयो । अहिले आएर सो एप भारतमा पुनः चर्चामा छ । यस पटक भने यो विवादका कारण नभएर प्रशंसाको हिसाबमा चर्चामा छ । समाचार अनुसार पछिल्लो समय टिकटकले प्रहरीलाई एउटा मुद्दा सल्टाउन सघाएको … Continue reading भारतमा टिकटक विवादमा